बैंककको तेल प्रशोधन केन्द्रमा भीषण विस्फोट, तीनसहित नौ जना घाइते
बिहीबार, मंसिर १०, २०८३
घटनास्थलको निरीक्षण गर्न पुगेका थाइल्यान्डका ऊर्जामन्त्री अकानात प्रोम्फानले पूर्वी बैंककको फ्रा खानोङ क्षेत्रमा रहेको प्रशोधन केन्द्र आसपास आवासीय बस्तीसमेत रहेकाले घटनालाई गम्भीर रूपमा लिइएको बताए।
साताको लोकप्रिय

