जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार
बुधबार, मंसिर २, २०८३
अछामको मंगलसेन नगरपालिका–४ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि मंसिर १ गते तत्काल हवाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको हो
साताको लोकप्रिय

