बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा. अधिकारी (भिडियोसहित)
बुधबार, मंसिर २, २०८३
अष्ट्रेलियामै हुर्केकी डा.अधिकारीले बाढीले गरेको व्यापक विध्वंशको खबर सुन्नासाथ नेपाल आएर आफ्नो चिकित्सकीय सीपमार्फत सहयोग गर्ने सोच आएको बताइन् ।
साताको लोकप्रिय

