छठ पर्व सामूहिक एकता, आस्था र मेलमिलापको पर्व हो : संस्कृतिविद् राकेश (भिडियोसहित)
शनिबार, कात्तिक २८, २०८३
उनका अनुसार चार दिनसम्म मनाइने छठ पर्वमा षष्ठी अर्थात् सूर्य षष्ठीको दिन विशेष महत्त्व हुन्छ । यस दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्वको समापन गर्छन् ।
साताको लोकप्रिय

