रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा
बिहीबार, कात्तिक २६, २०८३
नेपालमा बाढीपहिरोबाट प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले अस्ट्रेलियामा रहेका शुभेच्छुक, सहयोगदाता तथा विभिन्न समुदायको साथबाट उक्त रकम संकलन गरिएको नुलीले बताए ।
साताको लोकप्रिय

