ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर
बुधबार, कात्तिक २५, २०८३
मंगलबार बसेको न्यायाधीशसहितको निर्णायक मण्डलले नरेशलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको हो। साथै, मृतकको शव लुकाएको र शवको अपमान गरेको अभियोगमा समेत उनलाई दोषी ठहर गरिएको छ।
साताको लोकप्रिय

