सम्वत् सम्बन्धी नीति खोइ ?
आइतबार, कात्तिक २२, २०८३
सरकारलाई बारम्बार सोध्दै आएका छौं । कमसेकम सम्वत् सम्बन्धी एउटा छुट्टै नीति आवश्यक छ । यस आन्दोलनका सर्वोच्च नेता पद्मरत्न तुलाधर हुँदादेखि हामीले यही कुरो भन्दै आएका छौं।
साताको लोकप्रिय

