घिउको बजार माग धान्न अस्थायी रुपमा बटर आयात खोल्नु पर्छ : केडिया (भिडियोसहित)
आइतबार, कात्तिक २२, २०८३
उनले नेपाली डेरी उद्योगको उत्पादन क्षमता र गुणस्तरमा पनि सुधार आएको दाबी गरे । विगतमा प्रशोधन प्रविधि र कच्चा दूधको गुणस्तरमा समस्या भए पनि अहिले उद्योगले उत्पादनको गुणस्तर सुधार गरेको उनको भनाइ छ ।
साताको लोकप्रिय

