ठमेलको ट्राफिक व्यवस्थापनमा दुई विकल्प, ‘वान वे’ वा ‘भेहिकल फ्रि जोन’
शनिबार, कात्तिक २१, २०८३
काफ्लेले ठमेलको व्यावसायिक सञ्चालनसम्बन्धी आचारसंहितामा ट्राफिक व्यवस्थापनका विषय पनि समेट्नुपर्ने आवश्यकता औंल्याए । ट्राफिक व्यवस्थापनमा व्यवसायी, घरधनी, स्थानीय सरकार र प्रहरीको जिम्मेवारी तथा भूमिका स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।
साताको लोकप्रिय

