Harsamaya
गोकुल बास्कोटाद्वारा शेरबहादुर तामाङमाथि अवसरवादको आरोप
गोकुल बास्कोटाद्वारा शेरबहादुर तामाङमाथि अवसरवादको आरोप ‘भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रूपमा जाई लगेछन,’  बास्कोटाले लेखेका छन् ।
गोकुल बास्कोटाद्वारा शेरबहादुर तामाङमाथि अवसरवादको आरोप
गोकुल बास्कोटाद्वारा शेरबहादुर तामाङमाथि अवसरवादको आरोप शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले आफ्नो मत राखेकै कारण तामाङले आफूमाथि सार्वजनिक रूपमा आक्रमण गरेको दाबी गरेका हुन् ।
लोकप्रिय होइन नेताको मात्रै प्रिय भइएछ :गोकुल बास्कोटा
लोकप्रिय होइन नेताको मात्रै प्रिय भइएछ :गोकुल बास्कोटा प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीको संगठनात्मक ढाँचामा आएको ह्रासप्रति व्यङ्ग्य गर्दै पिरामिड जस्तो बलियो संरचनालाई फुली थप्ने लोभमा सोली जस्तो बनाइएको टिप्पणी गरे।
उम्मेदवारका रुपमा महेश बस्नेत र गोकुल वाँस्कोटाको नाम एकल सिफारिस
उम्मेदवारका रुपमा महेश बस्नेत र गोकुल वाँस्कोटाको नाम एकल सिफारिस जेनजी आन्दोलनको नाममा देशभर अराजक गतिविधि बढ्दै राजनीतिक दलहरूलाई अघोषित रूपमा प्रतिबन्ध लगाउने प्रयास भइरहेका बेला बस्नेतले राजनीतिक मैदानमा उत्रिएर त्यसको प्रतिवाद गरेका थिए ।
ओली र पोखरेल मेरा लागि बराबरी हुन् : गोकुल बाँस्कोटा
ओली र पोखरेल मेरा लागि बराबरी हुन् : गोकुल बाँस्कोटा उनले भने, ‘केपी शर्मा ओलीबाट पर भएको भए म यहाँ किन हुन्थे र ? म यही महाधिवेशनमा छु, उहाँको र मेरो डुङगा एउटै छ । उहाँ डुब्दा म पनि डुब्छु र म डुब्दा उहाँलाई पनि असर पुग्छ ।’
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बास्कोटा
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बास्कोटा लामिछानेका अझै तीन वटा जिल्लामा सहकारी ठगीका मुद्दा बाँकी नै रहेकाले त्यहाँसम्म चहार्दा कति वकिलका कालो कोट च्यातिने हुन् भन्दै उनले प्रश्न गरेका छन ।  ‘अझै तीन परिसर चहार्न बाँकी छ जस्तो छ, कति काला कोट धुजा धुजा हुने हुन, टेलर्स, मिडिया, मेडिकल, मस्म, मकै सबै चल्ने भए, बाघ र...
Weather Update