हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक
मंगलबार, कात्तिक १०, २०८३
जिल्लाको सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली गाउँपालिका लगायतमा विभिन्न सामाजिक कार्य गर्दै आएको सुस्वाको सहयोग खार्पुनाथ गाउँपालिका–३ रायामा सडक नाटक सञ्चालन गरेको छ ।
साताको लोकप्रिय

