कात्तिक १५ गतेपछि मात्रै धान काट्नू
मंगलबार, कात्तिक १०, २०८३
नपाकेका खेतमा कुलो वा नाली काटेर पानी निकास गर्न तथा हावाहुरी र वर्षाले ढलेको धानका बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउन वा अग्लो ठाउँमा राख्न पनि कार्यालयले अनुरोध गरेको छ ।
साताको लोकप्रिय

