रौतहटमा १ करोड ५ लाखभन्दा बढी मूल्यको अवैध अन्तःशुल्क स्टिकर बरामद
शनिबार, असोज १७, २०८३
शुक्रबार बौधिमाई नगरपालिका–७ स्थित बंकुल भन्सार कार्यालय पछाडिको धानबारीमा सशस्त्र प्रहरी निरीक्षक अच्युत सुवेदीको कमाण्डमा खटिएको टोलीले उक्त स्टिकर बरामद गरेको थियो।
साताको लोकप्रिय

