हिमपात र पहिरोले हिल्सा–सिमकोट सडक बन्द, दसैँको मुखमा आवागमन प्रभावित
शनिबार, असोज १७, २०८३
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुवै स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । माथिल्लो हिमाली क्षेत्रमा १२ किलोमिटरभन्दा बढी सडकमा हिउँ जमेकाले सडक सञ्चालनमा ल्याउन चुनौती देखिएको प्रशासनले जनाएको छ ।
साताको लोकप्रिय

