दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक [भिडियोसहित]
बिहीबार, असोज १५, २०८३
त्रिपाठीले भने, ‘१८ बर्षपछि फिल्ममा आएको हुँ । तर टेलिफिल्म चाहिं सक्रिय नै थिए । यो कमब्याक लामो समयपछि हो त्यसैले अहिले एक्साइटेड छु ।’
साताको लोकप्रिय

![दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Narayan-tripathi-1790838455.jpg)