हिमालको अथाह सम्भावना छ तर पूर्वाधार र कनेक्टिभिटी कमजोर हुँदा अपेक्षित लाभ लिन सकिएन : फुर गेल्जे शेर्पा (भिडियोसहित)
आइतबार, असोज ११, २०८३
हरेक वर्ष हिमाल आरोहण, पदयात्रा, हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य तथा संस्कृति अवलोकनका लागि ठूलो संख्यामा विदेशी पर्यटक नेपाल आउने गरेको भएपनि तर हिमाली सम्पदाको तुलनामा पर्यटकको संख्या अझै न्यून रहेको उनको भनाइ छ ।
साताको लोकप्रिय

