रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित
शनिबार, असोज १०, २०८३
नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार वर्षाका कारण ढलेको रुखले ३३ केभी लाइनमा क्षति पुर्याएपछि रामघाट सबस्टेसन, राकम सबस्टेसन तथा जाजरकोटतर्फ जाने विद्युत् लाइनसमेत बन्द भएको हो ।
साताको लोकप्रिय

