काँकरभिटामा फेला पर्यो मानव कंकाल, दुई जना पक्राउ
बिहीबार, असोज ८, २०८३
निवेदनका आधारमा अनुसन्धान अघि बढाउने क्रममा बजगाईंसँगै हिँड्ने गरेका उनका नजिकका साथी म्याग्दी घर भई हाल मेचीनगर–१० बस्ने ४५ वर्षीय ‘राम’ भन्ने गुप्तबहादुर सिंहमाथि शंका लागेपछि प्रहरीले सोधपुछ गरेको थियो ।
साताको लोकप्रिय

