सुशासन र समृद्धिका लागि सामूहिक इमानदार प्रयास आवश्यक छ : मुख्यसचिव कार्की (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
दावाँली मिलन क्लब, काठमाडौंले आयोजना गरेको सम्मान तथा बधाई–शुभकामना कार्यक्रममा बोल्दै मुख्यसचिव कार्कीले कुनै एक व्यक्ति, पद वा संस्थाको मात्र प्रयासले अपेक्षित परिवर्तन सम्भव नहुने धारणा व्यक्त गरे ।
साताको लोकप्रिय

