Harsamaya
भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी
भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी भूमि अधिकार तथा श्रमिक संगठन नेपालले उक्त निर्णयलाई जनविरोधी, असंवैधानिक र भूमिहीन समुदायमाथिको सुनियोजित आक्रमणको संज्ञा दिएको छ ।
सुर्खेतमा भूमि आयोगले बाँड्यो २ सय ४७ परिवारलाई जग्गाधनी पूर्जा
सुर्खेतमा भूमि आयोगले बाँड्यो २ सय ४७ परिवारलाई जग्गाधनी पूर्जा भूमि सम्बन्धी समस्या समाधानका लागि भुमिसम्बन्धीको ऐन आएपछि सबै नागरिकलाई जग्गाविहीन हुन नदिने गरी वर्तमान गठबन्धन सरकारले काम गरिरहेको उनको भनाई छ ।
भूमि समस्या समाधान आयोगका अध्यक्षहरू कुन जिल्लामा को ? (सूचीसहित)
भूमि समस्या समाधान आयोगका अध्यक्षहरू कुन जिल्लामा को ? (सूचीसहित) मधेस प्रदेशका जिल्ला अध्यक्षहरूमा सिराहामा रामअधिन यादव, धनुषामा सुरेशकुमार कोइराला, महोत्तरीमा पीताम्बर महत्तो, सर्लाहीमा मदनबहादुर विश्वकर्मा, बारामा भरतबहादुर घले र पर्सामा तबरेज अहमद रहेका छन्
Weather Update