भ्रामक सूचना फैलाउनेमाथि कारबाही, ३०७ सामग्री पहिचान
सोमबार, भदौ २२, २०८३
प्लेटफर्मगत रूपमा फेसबुकमा ९, टिकटकमा ८, इन्स्टाग्राममा १ लगायतका सामग्री कारबाहीका लागि पहिचान गरिएको विवरण सार्वजनिक गरिएको छ।

