त्रिशूली मावि तहसनहस, शिक्षकको साहसले बच्यो सयौँ विद्यार्थीको ज्यान
मंगलबार, भदौ १६, २०८३
कक्षा ८ देखि १२ सम्मका ९०० भन्दा बढी विद्यार्थी कक्षाकोठामा अध्ययनरत थिए। अन्य विद्यार्थी विद्यालय बस तथा पैदल विद्यालय परिसरमा प्रवेश गर्दै थिए।
साताको लोकप्रिय

