Harsamaya
भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन (भिडियोसहित)
भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन (भिडियोसहित) सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली २०८३ को नियम १८० बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी १५ सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गरे । बैठकले उक्त प्रस्तावलाई सहमति जनाएको छ ।
भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला
भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २९२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डिएनए नमुना सङ्कलन गरिएको...
२७ दिनपछि पनि किन घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ?
२७ दिनपछि पनि किन घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ? यसको एउटा प्रमुख कारण सरकारकै तथ्यांकमा देखिन्छ । सुरुमा विभिन्न निकायले सार्वजनिक गरेका बेपत्ता व्यक्तिको संख्या फरक–फरक थियो । कतिपय सूचीमा एउटै व्यक्तिको विवरण दोहोरिन सक्ने, उद्धार भइसकेका व्यक्तिको नाम हटाउन समय लाग्ने र पहिचान हुन नसकेका शवलाई तत्काल मृतकको सूचीमा राख्न नसकिने अवस्था देखिएको छ । 
जलविद्युत्का पावरहाउस खोलाको छेउमा राख्ने सोच बदल्नुपर्छ : हितेन्द्र देव शाक्य (भिडियोसहित)
जलविद्युत्का पावरहाउस खोलाको छेउमा राख्ने सोच बदल्नुपर्छ : हितेन्द्र देव शाक्य (भिडियोसहित) सबैभन्दा महत्वपूर्ण कुरा, अहिलेको विपद्को धक्काबाट छिटो उठेर अगाडि बढ्नुपर्छ । आयोजना र प्राधिकरणको नेतृत्वले तत्काल निर्णय गर्नुपर्छ। प्राकृतिक विपद् रोक्न नसकिए पनि त्यसबाट हुने क्षति कम गर्ने तयारी हामीले गर्न सक्छौँ । यही नै अहिलेको मुख्य पाठ हो ।
भोटेकोशी बाढी अपडेट : १ हजार ४०३ जनाको शव फेला
भोटेकोशी बाढी अपडेट : १ हजार ४०३ जनाको शव फेला फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३५ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९०४ गरी कुल ३ हजार १९० वटा डिएनए नमुना सङ्कलन गरिएको...
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला जसमध्ये रसुवामा १८५ जना, नुवाकोटमा १९९ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३० जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ३८६ जनाको शव फेला परेको हो ।
भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने
भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका साथै पुनस्र्थापना, पुनर्निर्माण र विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
Weather Update