नाइमा एक्स्पोमा ट्राफिक प्रहरीको सचेतना भिडियो : फिल्महलजस्तै ‘हाउसफुल’ (भिडियोसहित)
शुक्रबार, साउन २९, २०८३
ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्रबहादुर मल्लका अनुसार एक्स्पोमा नयाँ तथा विभिन्न ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको अवलोकन तथा खरिदका लागि आउने सवारीधनी, चालक तथा सवारीसाधनप्रति रुचि राख्ने व्यक्तिलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सचेत गराउने उद्देश्यले स्टल स्थापना गरिएको हो ।
साताको लोकप्रिय

