जहाँ काठमाडौँमै भेटिन्छन् चार धाम, आस्थाको उज्यालो बोकेको शान्तिधाम (भिडियोसहित)
बुधबार, साउन २७, २०८३
भक्तजनहरू आफ्नो जन्मउत्सव मनाउन, पवित्र विवाहउत्सव, व्रतबन्ध उत्सव, सम्पूर्ण वैवाहिक कार्यक्रमहरूदेखि लिएर माङ्गलिक कार्य गर्ने स्थान भएको छ। आफ्ना वैकुण्ठवासी भएका पितृहरूको नाममा अर्चना गरे, बद्रीनारायणलाई तुलसीपत्र सेवा गरे मात्रै मोक्ष कल्याण हुनेछ।
साताको लोकप्रिय

