अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
शनिबार, असोज ३, २०८३
भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै डा.वाग्लेले भारतले सन् २०१५ को भूकम्पपछि जस्तै यसपटक पनि नेपाललाई सहयोग गरेको बताए । उनले पछिल्लो विपद्बाट भएको क्षति नेपालको मात्र नभई दक्षिण एसियाकै लागि गम्भीर चुनौती भएको उल्लेख गरे ।
सरकारले निजी क्षेत्रलाई शंकाले होइन, साझेदारका रूपमा हेर्छ : अर्थमन्त्री वाग्ले
सोमबार, साउन २५, २०८३
अर्थमन्त्री वाग्लेले सरकारको प्राथमिकता अब कर संकलनमा मात्र सीमित नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनेतर्फ केन्द्रित रहेको बताए ।
साताको लोकप्रिय

