कमिलाको आतंकबाट हैरान हुनुहुन्छ ? अपनाउनुस् यी ५ तरिका
मंगलबार, साउन १९, २०८३
झ्याल, ढोका र कमिला देखिएका अन्य ठाउँहरूमा रातो खुर्सानीको धुलो छर्कनुहोस्। रातो खुर्सानीको तीखो गन्धले कमिलालाई टाढा राख्न मद्दत गर्छ।
साताको लोकप्रिय

