भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी
सोमबार, साउन १८, २०८३
‘रेल इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि तत्काल उद्धार टोली परिचालन गरिएको थियो। आगो नियन्त्रणमा आइसकेको छ र हालसम्म मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन,‘ उनले भने ।
साताको लोकप्रिय

