बाह्य परिवर्तन धेरै भयो, आन्तरिक रूपान्तरण हुन सकेन : डा. चिन्तामणि योगी (भिडियोसहित)
आइतबार, साउन १७, २०८३
सुशासन, आर्थिक समृद्धि र सामाजिक सद्भावको अपेक्षा पूरा नभएको गुनासो बढ्दो छ । सामाजिक सञ्जाल, वैदेशिक रोजगारी र प्रविधिको अत्यधिक प्रयोगले पारिवारिक सम्बन्ध र सामाजिक आत्मीयतामा असर पारेको छ ।
साताको लोकप्रिय

