दोस्रो राष्ट्रिय कोदो दिवसले कोदो उत्पादन र उपभोग बढाउन प्रेरित गरोस् : मन्त्री चौधरी
शनिबार, साउन १६, २०८३
‘कोदोबाली संरक्षण र प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा संवद्र्धन’ भन्ने नारासहित मनाइँदै गरिएको दोस्रो राष्ट्रिय कोदो दिवस–२०८३ का अवसरमा जारी शुभकामना सन्देशमा मन्त्री चौधरीले कोदो तथा अन्य कोदोजन्य बाली खाद्य तथा पोषण सुरक्षा कायम गर्न तथा जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दो जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण रहेको उल्लेख गरेकी हुन् ।
साताको लोकप्रिय

