‘हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण समयमै पत्ता नलगाए, क्यान्सरको जोखिम हुन सक्छ’ [भिडियो]
मंगलबार, साउन १२, २०८३
केएमसी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा.सागर पौडेलले हेपाटाइटिस ‘बी’ र ‘सी’लाई ‘साइलेन्ट’ रोगको संज्ञा दिँदै धेरै बिरामीमा कलेजोमा गम्भीर क्षति पुगिसकेपछि मात्रै रोग पत्ता लाग्ने गरेको बताए ।
साताको लोकप्रिय

![‘हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण समयमै पत्ता नलगाए, क्यान्सरको जोखिम हुन सक्छ’ [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/Dr-sagara-paudel-1784869987.jpg)