गेटा विश्वविद्यालय विवादमा रजिस्ट्रार चन्दको डा. केसीलाई प्रश्न : ‘म पहिलो भएर पनि अयोग्य कसरी?’
सोमबार, साउन ११, २०८३
डा. चन्दले १९ जना प्रतिस्पर्धीमध्ये मूल्यांकनमा पहिलो स्थान हासिल गरेर नियुक्त भएको उल्लेख गर्दै,‘अन्य उम्मेदवार योग्य हुने तर पहिलो नम्बरमा आएको व्यक्ति मात्रै अयोग्य कसरी भयो?’ भन्ने प्रश्न गरेका छन्।
साताको लोकप्रिय

