Harsamaya
जसले देशलाई खरानी बनायो, त्यही शक्तिको हातमा सत्ताको चाबी पुग्यो : रवि किरण हमाल [भिडियोसहित]
जसले देशलाई खरानी बनायो, त्यही शक्तिको हातमा सत्ताको चाबी पुग्यो : रवि किरण हमाल [भिडियोसहित] त्यो असन्तुष्टि सडकमा विस्फोट भयो । आन्दोलनले ठूलो मानवीय क्षति व्यहोर्‍यो । दर्जनौँ युवाले ज्यान गुमाए । त्यसपछिको दिन देशका विभिन्न ठाउँमा भएको हिंसा र विध्वंसले राजनीतिक घटनाक्रमलाई झन् जटिल बनायो ।
सुनसरी गोलीकाण्डको जिम्मेवारी सुदन गुरूङले लिनुपर्छ: रविकिरण हमाल
सुनसरी गोलीकाण्डको जिम्मेवारी सुदन गुरूङले लिनुपर्छ: रविकिरण हमाल हमालले नागरिकमाथि घातक बल प्रयोग हुनु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न माग गरेका छन्। 
Weather Update