हिमालय मोट्क्सदद्वारा MAXUS eTERRON 9 Comfort पिकअप नेपालमा सार्वजनिक (भिडियोसहित)
बिहीबार, साउन ७, २०८३
MAXUS eTERRON 9 पिकअपले प्रतिष्ठित Euro NCAP बाट फाइभ-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। जुन रेटिङ, नेपालमा आयातित कमै सवारी साधनले मात्र प्राप्त गरेका छन् । जसले गाडीको बलियो सुरक्षा क्षमता तथा यात्रुको सुरक्षाका लागि प्रयोग गरिएको आधुनिक प्रविधिलाई देखाउँछ। यो पिकअप कार जतिकै आरामदायी तथा सुविधाजनक मात्रै नभई नेपालको सबै प्रकारको सडकहरूमा बहु उपयोग गर्न मिल्ने गरि बनाइएको छ।
साताको लोकप्रिय

