Harsamaya
राधिकाको जीवन बचाउन मानवीय पहल, निःशुल्क उपचारका लागि केएमसीमा भर्ना (भिडियोसहित)
राधिकाको जीवन बचाउन मानवीय पहल, निःशुल्क उपचारका लागि केएमसीमा भर्ना (भिडियोसहित) सिन्धुपाल्चोकको सेराङका सुरेश सिलवालका लागि पछिल्ला केही महिना अत्यन्तै कठिन बने। उनकी श्रीमती राधिकाको टाउकोमा देखिएको सानो गाँठो विस्तारै ठूलो ट्युमरमा परिणत भयो। करिब ६ महिनाको अवधिमा ट्युमर यति धेरै बढ्यो कि टाउकोभन्दा नै ठूलो देखिन थाल्यो ।
Weather Update