अत्याधिक गर्मीका कारण इङ्ग्ल्याण्ड र वेल्समा करिब २७ सयको मृत्यु
मंगलबार, असार ३०, २०८३
अनुसन्धानले मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनले यस्तो गर्मीका लहरलाई उल्लेखनीय रूपमा तीव्र बनाएको र त्यसका कारण मृत्युको जोखिम पनि बढेको देखाएको छ।
साताको लोकप्रिय

