नेपाल दुई होइन, तीन ढुङ्गाबीचको तरुल भयो : परराष्ट्रविद् श्रेष्ठ (भिडियोसहित)
शनिबार, असार २७, २०८३
उनले भने, ‘साथिहरु पृथ्वीनारायण शाहलाई कोट गरेर नेपाल दुई ढुङ्गाबीचको तरुल भन्नुहुन्छ । म चाहिँ एमसिसी पास गरेपछि र आर्मीले एसपिपी ल्याउने भनेपछि नेपाल ढुङ्गाबीचको तरुल हैन, तीन ढुङ्गाबीचको तरुल भयो । दुईवटा ल्यान लेभर र एउटा स्काई लेभर ।’
साताको लोकप्रिय

