चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिइने छैन : सभापति देउवा
सोमबार, वैशाख २२, २०८२
उनले भने, ‘यो फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउँदै दुई देशको सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास लिएको छु । मैले सँधै भन्ने गरेको छु । एक चीन नीति नेपालले लिएको छ । मित्र राष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन् भन्ने विश्वास फेरी पनि दिलाउन चाहान्छु ।’
आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष २०८२/८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता
आइतबार, वैशाख १४, २०८२
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको छ ।
सहकारीले धेरै बदनाम कमायो, अब यस्तो नहोस् : सभापति देउवा
शनिबार, चैत ३०, २०८१
शनिबार काठमाडौंमा आयोजित वीपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७औं वार्षिकोत्सवमा उनले अहिले सहकारीको धेरै ठूलो बदनमी भइरहेको भन्दै यस्तो अवस्थामा भएको सहकारीले सच्चा मनले राष्ट्रको लागि काम गर्नुपर्ने बताए ।
महिलालाई अधिकार दिने कुरामा नेपाल धेरै अगाडि - सभापति देउवा
शनिबार, फागुन २४, २०८१
कार्यक्रममा कांग्रेस नेताहरूले महिलालाई थप अधिकारसम्पन्न बनाउनका लागि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
काँग्रेसले भन्यो - नक्कली विज्ञप्ति जारी गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्छौ
आइतबार, पुस २८, २०८१
नेपाली काँग्रेसले सभापति शेर बहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छ । आज एक विज्ञप्ति जारी गर्दै काँग्रेसले हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गरेको छ । सभापति देउवाको नामबाट अध्यादेश सम्बन्धमा मिथ्या प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा देखिएपछि कांग्रेसले विज्ञप्ति...
साताको लोकप्रिय

