जलनका घटना नयाँ होइनन्, हाम्रो चासो नयाँ हो : अनिल धिताल
मंगलबार, असार ३०, २०८३
यो परिवर्तन सकारात्मक हो । तर यसले मेरो मनमा एउटा प्रश्न पनि उठाउँछ—के जलनको समस्या अहिले मात्रै सुरु भएको हा ? उत्तर स्पष्ट छ—होइन ।
जलन हुनासाथ के गर्ने ? के भन्छन् रिजनल अपरेसन म्यानेजर डा. अनिल धिताल ?
शुक्रबार, असार २६, २०८३
जलन भएको अवस्थामा सबैभन्दा पहिले आगो निभाउने र त्यसपछि छिटोभन्दा छिटो सही प्राथमिक उपचार गर्नुपर्ने उनी बताउँछन् ।
साताको लोकप्रिय

