सुबास अधिकारीको ‘नो सिग्नल’ : प्रविधिको युगमा मानिस खोज्ने मानिसको कथा (भिडियोसहित)
मंगलबार, असार २३, २०८३
आधुनिक समाजमा महिलाको अस्तित्व, आत्मपहिचान, मनोविज्ञान र जीवनदर्शनलाई गहिरो रूपमा उजागर गर्ने ‘नो सिग्नल’ मंगलबार शिल्पी थिएटरमा विमोचन गरिएको हो ।
साताको लोकप्रिय

