सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री तिमिल्सिना
मंगलबार, असार २३, २०८३
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ केन्द्रीय समितिका पदाधिकारी एवं केन्द्रीय सदस्यहरुसँगको आजको भेटमा उनले सूचनाको हक संरक्षण र संवद्र्धनमा मन्त्रालयले काम गरिरहेको जानकारी गराए ।
साताको लोकप्रिय

