यस्तो आयो नेपाल राष्ट्र बैंकको मौद्रिक नीति (पूर्णपाठ)
मंगलबार, असार २३, २०८३
नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम यस बैंकले आफ्नो उद्देश्य हासिल गर्ने गरी आर्थिक वर्ष २०५९/६० देखि मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । यस क्रममा आर्थिक वर्ष २०८/८४ को मौद्रिक नीति पच्चिसौं हो ।
साताको लोकप्रिय

