प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको डिबेञ्चरमा आवेदन अवधि असार ३० सम्म थप
शुक्रबार, असार १९, २०८३
१० वर्ष अवधिको उक्त डिबेञ्चरमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर कायम गरिएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण निष्काशित कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
साताको लोकप्रिय

