‘श्श्श...! इजलास जारी छ’ : ६० वर्ष पुरानो कथाले आज पनि उठाउँछ उस्तै प्रश्न (अन्तर्वार्ता)
बिहीबार, असार १८, २०८३
यो नाटक असार १९ गते (जुलाई ३) देखि थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुँदैछ । नाटक तीन हप्तासम्म चल्नेछ। सोमबारबाहेक हरेक दिन साँझ ५:३० बजे नियमित प्रदर्शन हुनेछ भने शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो पनि राखिएको छ। टिकट बुकिङ र अन्य जानकारी मण्डला थिएटरको फेसबुक र इन्स्टाग्राम पेजमा उपलब्ध छन्।
साताको लोकप्रिय

