Harsamaya
हल र प्रचारको अभावले पनि राम्रा फिल्म असफल हुन सक्छन् : मदनकृष्ण श्रेष्ठ (भिडियोसहित)
हल र प्रचारको अभावले पनि राम्रा फिल्म असफल हुन सक्छन् : मदनकृष्ण श्रेष्ठ (भिडियोसहित) उनले पछिल्लो समय नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको भन्दै गुणस्तरीय चलचित्रहरू राम्रो व्यापार गर्न सफल भएको बताए । ‘राम्रा फिल्महरू मज्जाले चलेका छन् । राम्रो नभए चल्दैन,’ उनले भने । यद्यपि, केही राम्रो चलचित्रहरू पनि विभिन्न कारणले अपेक्षाकृत सफल हुन नसकेको उनको भनाइ थियो ।
Weather Update