सुशासन र प्रणाली सुधारमार्फत समृद्ध नेपालको आधार तयार हुँदैछ : सांसद पराजुली
आइतबार, जेठ ३१, २०८३
उनले विगतका शासक तथा नेतृत्व तहका व्यक्तिहरूले आफन्त र निकट वर्तीहरूमाथि कारबाही गर्न नसक्दा भ्रष्टाचार र विकृति नियन्त्रण हुन नसकेको टिप्पणी गरे। त्यस्ता कमजोरीका कारण राज्य प्रणालीमा सुधार अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ ।
साताको लोकप्रिय

