उच्च अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो :सेफ सन्तोष साह
बुधबार, असार ३, २०८३
पूर्जी आएपनि आफू भद्रकाली परिसरमा जाँदा किन पक्राउ नगरी जनकपुरबाट पक्राउ गर्ने काम भयो भन्ने उनले आशंका व्यक्त गरेका छन् ।
सन्तोष साहलाई गरिएको पक्राउ ‘हतारपूर्ण’ र ‘निन्दनीय’, यस्तो रहेछ विवाद
मंगलबार, असार २, २०८३
सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार साहले गैरीधारामा रहेको ‘मिथिला थाली’ रेष्टुरेन्ट सञ्चालनका क्रममा आर्जव होल्डिङ्स प्रालिसँग भएको कारोबारलाई लिएर विवाद उत्पन्न भएको हो ।
साढे चार लाख रुपैयाँ पीडितलाई बुझाएपछि साह छुटे
मंगलबार, असार २, २०८३
साहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार राति जनकपुरबाट पक्राउ गरी काठमाडौँ ल्याएर हिरासतमा राखेको थियो।
२५ लाख तिर्न नसक्दा थुनिए विश्व चर्चित सेफ सन्तोष साह
आइतबार, जेठ ३१, २०८३
अनुसन्धानका क्रममा रेस्टुरेन्ट व्यवसायी शकुन्तला थापासँग भएको खरिद–बिक्री सम्झौता विवादमा परिणत भएको खुलेको छ।
बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह पक्राउ
शनिबार, जेठ ३०, २०८३
प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर सम्बन्धी पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
साताको लोकप्रिय

