सांसद बरालको प्रश्न : जनता भोकमरीमा पर्न थाले, सरकारलाई ध्यान छ कि छैन ?
बिहीबार, असोज १, २०८३
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ग्यास नपाउँदा जनता समस्यामा परेको र सरकारले त्यसबारे जवाफदेही बन्नुपर्ने बताइन् ।
९० प्रतिशत महिला सांसदहरूलाई सभामुखसँग जोडेर साइबर बुलिङ भएको छ : सांसद बराल
बुधबार, असार ३, २०८३
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामान्य हाँसोलाई लिएर महिला सांसदहरूलाई सभामुखसँग जोडेर सामाजिक सञ्जालमा भिडियो,फोटोहरु अपलोड गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै आपत्ति जनाइन् ।
ओलीको फोटो दुरुपयोग गरी रास्वपाको सदस्यता लिएको भन्दै भ्रम फैलाइएकोमा एमालेको आपत्ति
बिहीबार, जेठ २८, २०८३
यसमा सरकार र सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउन चाहान्छु ।’
साताको लोकप्रिय

