स्वास्थ्य मन्त्रालयमा अब डा. विकास देवकोटामात्र सचिव
सोमबार, जेठ २५, २०८३
यता प्रशासनतर्फका सचिव डिल्ली शर्मा लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा सरुवा गरिएको छ। सोमबार नै उनको मन्त्रालयबाट औपचारिक बिदाइसमेत गरिएको छ।
साताको लोकप्रिय

