युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया [भिडियोसहित]
बुधबार, साउन २७, २०८३
हामीसँगको कुराकानीमा बाँनियाले युवाका लागि अहिलेको सबैभन्दा ठूलो आवश्यकता सीप भएको बताउँदै प्रविधिको विकाससँगै रोजगारीको स्वरुप पनि परिवर्तन भइरहेकाले त्यसअनुसार युवालाई तयार गर्नुपर्नेमा जोड दिए ।
३६ वर्षीय प्रधानमन्त्रीले युवाको भावना बुझ्छन्, स्वदेशमै अवसर दिन्छन् भन्ने अपेक्षा छ : सरोज वानियाँ [भिडियोसहित]
बुधबार, असार ३१, २०८३
सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले जुलाई १५ लाई विश्व युवा दक्षता दिवसका रूपमा मनाउने सङ्कल्प गरेपछि यो दिवस विश्वभर मनाउन थालिएको हो।
बानियाँको पहलमा एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
सोमबार, जेठ २५, २०८३
विदुर निवासी युवा अभियन्ता एवं नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँको पहलमा दूरशिक्षा एजुकेसन नेटवर्क प्रा.लि. ले उक्त छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न सहमति जनाएपछि विद्यार्थीहरूका लागि यो अवसर सुनिश्चित भएको हो ।
साताको लोकप्रिय

![युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/saroj-baniya-1786521959.jpg)